हेटौंडा व्यवसायी/समाजसेवी कृष्ण कन्हैया श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष पुरस्कार प्रदान हुँदै आएको छ