४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो । बैठकपछि निर्णय सुनाउँदै सरकारका