१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीपक मनाङे कारागार चलान

काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार काठमाडौंको सानोभ¥याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रिय अनुसन्धान

दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । सानोभ र्‍य ाङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु

कर्मचारी नकुटेको मन्त्री मन्त्री मनाङेको दाबी, भन्छन्– ‘कुट्ने काम पुलिसकाे हो’

‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ,’ उहाँले भन्नुभयो, ‘तर चोरहरूले ठगेर खान पाएको छैन, मैले कुट्यो भने त त्यो मर्छ, त्यस्ता चोरहरूलाई कुट्ने मेरो बानी छैन

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात, बुधबार मन्त्रालय नै आएनन्

यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यसबारेमा आफूले मिडियाबाट थाहा पाएको बताउनुभयो ।

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

गण्डकीका ११ मध्ये नौ मन्त्रीकाे सम्पति विवरण सार्वजनिक, दीपक मनाङे र चन्द्रबहादुर बुढाले बुझाएनन्

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्त्रिपरिषदका ११ जना मन्त्री मध्ये नौ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो

राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पाेखरेल, साथमा मनाङे पनि

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ ।

मनाङेलाई कारवाही गर्न खेलकुद परिषद्को माग

पोखरा, जेठ ३१ । राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका बिना विभागीय मन्त्री दीपक मनाङेको पछिल्लो अभिव्यक्तिलाई लिएर कारबाहीको माग गरेको छ । परिषद्का निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखले विज्ञप्ति जारी गर्दै

मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’

पदमुक्त भएको पत्र बाहिरिएसँगै मन्त्री मनाङेले राजीनामा पत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले शुक्रबार मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र पेश गर्नुहुनेभएको छ । विश्वासको मत प्राप्त नभएको सरकारको मन्त्री बन्न