१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री प्रचण्डलाई संसदमा दुई तिहाइको प्रचण्ड बहुमत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रधमामन्त्री दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो । दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय