१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा कोभिड–१९ का दुई खोपलाई अनुमति

एजेन्सी । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिनलाई भारतले