१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दुई विश्वसुन्दरीले गरे एक अर्कासँग विवाह

एजेन्सी । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा आफूहरुले विवाह गरेको घोषणा गरेका छन् । बुधबार बेलुका मारियाना भारेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका