काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका