नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।
-डोलराज रानाभाट/ईमेज चितवन । एकातिर कोरोना कहर अर्कातिर घर अगाडिको सडकमा थुप्रिएको फोहोरको दुर्गन्धले चितवनबासी चिन्तित भएका छन् । सडकमा थुप्रिएको फोहोर यत्रतत्र रंगेलीदाको दुर्गन्धले घरभित्र बस्नेहरुलाई समेत सास्ती भएको