२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा चटनमाथि दुर्गा भगवतीको भव्य मन्दिर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चटनमाथि दुर्गा भगवतीको भव्य मन्दिर निर्माण गरिएको छ । जिल्ला बन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार ,जिल्ला