१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुर्गाप्रसादले नागरिकता बनाए

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिन कलकत्ता उच्च अदालतको पश्चिम बंगाल सरकारलाई आदेश

काठमाडौं, चैत ९ । कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा गरिएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार कलकत्ताको उच्च

४० वर्षपछि आमाछोराको यसरी भयो पुनर्मिलन, दुबै भए भावविह्वल (भिडियोसहित)

प्रकाश नेपाल इलाम । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्षपछि जिवित घर आउने खबर पाएदेखि नै ८५ वर्षीया धनमाया तिम्सिना हर्षले गद्गद् हुनुहुन्छ । दुर्गाप्रसाद काकरभिट्टा हुँदै नेपाल प्रवेश गरेको

सुनुवाइविना ४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद रिहा, भाेलि नेपाल आउने

शारीरिक र मानसिक रूपमा कमजोर उहाँ भोलि नेपाल आइपुग्नुहुनेछ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । जेलबाट छुट्नेबित्तिकै दुर्गाप्रसादले आफू निर्दोष रहेको बताउनुभयो ।