६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थलानजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

बसको ठक्करबाट एकको मृत्यु, दुई जना गम्भीर घाइते

काठमाडौं । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको

अर्घाखाँचीमा बसको ठक्करबाट दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको

दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गको चितवन रत्ननगर नगरपालिका- ३ स्थित शान्तिचोकमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको

कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका– १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको

चितवनमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान ६ बजे मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख

दक्षिण कोरियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलमा एउटा कारले मानिसको भीडमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको सियोल सिटी हल नजिकैको एउटा चोकमा ६८ वर्षीय व्यक्तिले चलाएको गाडी

बस र पिकअप ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१