८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बा ६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ जना घाइते

तनहुँ, बैशाख १४ । तनहुँको रिसीङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्वर ५

तीर्थयात्री बाेकेकाे बस खाेटाङमा दुर्घटना : सहचालकको मृत्यु, १९ जना गम्भीर घाइते

बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिन्धुली । मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर

नवलपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना पाल्पा रामपुर बस्ने अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ घाइतेमध्ये पाँचको अवस्था गम्भीर

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।

तेह्रथुममा ल्याण्डलोभर दुर्घटना, चालकको मृत्यु

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुबाट मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजारतर्फ जाँदै गरेको ट्याक्सी गए राति दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ । को १ ज ३४०१ नम्बरको ल्याण्डलोभर दुर्घटना हुँदा चालक

दाउन्ने बस दुर्घटनामा घाइते भएका तीनको मृत्यु

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको दाउन्नेमा हिजो साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलामका २५ वर्षिया धनु दर्लामी,

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते, दुई जना गम्भीर

गम्भीर घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।

कोहलपुरमा भएको दुर्घटनाका पाँचै मृतकका सनाखत

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।