६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा

मकवानपुरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

हेटौंडा, असोज ५ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैनाटारमा मनहरीबाट सरिखेत पलांसेतर्फ गइरहेको बलेरो जिप सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । राक्सिङ ३ का २७ बर्षीय सुरज शाहिको

सवारी दुर्घटनामा इन्जिनियरको मृत्यु

हेटौंडा, असोज ३ । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत् इन्जिनियरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तर्फबाट कार्यरत् इन्जिनियर दीपेन्द्र अधिकारीको मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा

क्रिकेटर ललितको सफल शल्यक्रिया, स्वास्थ्य अवस्था स्थीर

काठमाडौं, असोज १ । सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ललितको मुख्य चोटको सफल शल्यक्रिया

क्रिकेट खेलाडी ललितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत् ललितको अवस्था सोमबारको तुलनामा

क्रिकेट खेलाडी ललितको उपचार ग्रान्डीमा

काठमाडौं, भदौ २९ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्रान्डी

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत, भदौ २९ । दैलेखबाट सुर्खेत तर्फ आउंदै गरेको ट्रक रानीमत्ता नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरेनी १२ चितवनका ईश्वर बर्तौला छन् । दैलेखमा विद्युतको

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोकिदा एकको मृत्यु, पाँचजना घाइते

चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय

तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

तनहुँ, भदौ २२ । तनहुँमा बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका ७

पाल्पामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा, भदौ १८ । पाल्पाको रामपुर नगरपालिका–४ टुनी भन्ज्याङ्गमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान बुटवलबाट रामपुर जाँदै गरेको बागमती प्रदेश ०३-००१-००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको