एजेन्सी । महिला पत्रकारसँग दुर्व्यवहार गरेको आरोपमा दक्षिण भारतीय अभिनेता श्रीनाथ भासीलाई केरला प्रहरीले पक्राउ गरेको छ । श्रीनाथले आफ्नो आगामी फिल्म ‘चट्टाम्बी’ को प्रमोशनको क्रममा एक यूट्यूब च्यानलको महिला
काठमाडौं । परीक्षा दिन आएका छात्रामाथि दुव्र्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ
१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराइ जबर्जस्ती करणी गर्न खाेजेका थिए । उनीहरूले राउटे युवतीमाथि अश्लिल हर्कत गर्दै फाेटाेसमेत खिचेका थिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफमा दोषीलाई कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मी काममा फर्केका हुन् ।
एजेन्सी । आफ्नो मुलुकमा रहेका मुस्लिम उइगुर अल्पसंख्यक समूहको अधिकार हनन् गरेको भन्दै विभिन्न पश्चिमा मुलुकहरुले चीनमाथि प्रतिबन्ध लगाएका छन् । चीनले झिनजियाङगको उत्तरपश्चिम क्षेत्रका शिविरहरुमा राखिएका अल्पसंख्यकहरुमाथि यातना, जबरजस्ती
अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।
काठमाडौं, फागुन २८ । अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्कोमा उबर ट्याक्सी चलाउने नेपाली चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार पक्राउ पर्ने २४ वर्षीया मलेसिया