राजदूत र्यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।