१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालस्थित पाकिस्तानी दूतावासद्वारा निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस

अमेरिकी प्रतिवेदनमा आपत्ति जनाउँदै राप्रपाद्वारा दूतावासलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाएको छ । अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सम्वन्धि गोष्ठीको आयोजना

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूकासाथ नेपालमा दिगो आर्थिक विकासको प्रवद्र्धन गर्ने सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । बिहिबार काठमाडौंमा भएको कार्यक्रममा छलफलको विषय नेपालको व्यावसायिक

भारतीय दुतावासका कर्मचारीद्वारा गोली हानी आत्महत्या

ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी

अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

मानवअधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिए : पूर्वअध्यक्ष कुईंकेल

‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’

पोर्चुगलमा दूतावास स्थापनाको माग पानी बाँडेर प्रदर्शन

पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।

नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने

पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी

भारतीय दूतावासमा तालिबानको प्रवेश, गाडी र कागजात जफत

तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ ।