२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्याग्दीमा दूधको मूल्य बढ्यो

म्याग्दी । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ। दुई वर्ष यता दूधको मूल्य समायोजन नहुँदा कृषक मारमा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु