२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


मानवअधिकारकर्मीद्वारा नेपालस्थित नौओटा दूवातावासअगाडि एकसाथ प्रदर्शन

काठमाडौं, मंसिर २५ । आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले नेपालस्थित नौओटा दूवातावासअगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा मानवअधिकारकर्मीहरुले बिहीबार