पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।
सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जानकारी दिएको छ ।
नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् । सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन