काठमाडौं । आज महाशिवरात्री पर्व । विश्वभरका हिन्दू धर्मालम्वीहरु आज देवाधिदेव महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गर्न बिहानैदेखि