१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिन्दू देवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतीय आक्रोशित, युक्रेनले माग्यो माफी

एजेन्सी । गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्वीट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ । भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् ।