१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित

कपिलबस्तु । दसैँ सुरु भएपछि पनि दुर्गा भवानी लागाएतका देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित भएका छन् । दुई महिना देखि मूर्ति बनाउन सुरु गरेका उनिहरुले ३० प्रतिशत