७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक