५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चितवनको चनौलीमा २५ सय टन क्षमताको शीतभण्डार सञ्चालनमा, नेपालकै ठूलो शीतभण्डार भएको दावी

चितवन । चितवन जिल्लाको भरतपुर-१८ चनौलीमा २५ सय मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका कृषक हर्षित भएका छन । साथै शीतभण्डार सञ्चालनमा आएपछि सयौँ कृषकको समस्या समेत समाधान हुने