सोमबार देशवासीको नाममा सम्बोधनमा गर्दै ओलीले खोप सबै नागरिकलाई खोप दिने प्रतिबद्धता व्यक्त गर्दैै नागरिकका जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । देशवासीलाई नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य