दैलेख, भदौ ९ । मंगलबार दिउँसो कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दैलेख आठविस नगरपालिका भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी
दैलेख, भदौ ४ । तीजको चहलपहल बाढन थालेपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा
दैलेख । दैलेखमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये ८
दैलेख, साउन ८ । दैलेखको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसोदेखि निषेधाज्ञा जारी गरिएको हो । समुदायमा संक्रमणबारे बुझ्न गरिएको पहिलो परीक्षणमै ७३ जनामध्ये १६ जनामा संक्रमण देखिएको
सुर्खेत, असार २९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा
दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।