१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो खुल्यो

काठमाडौं । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । बाटोमा सङ्केत राख्ने,