१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं-तराई/मधेश द्रुतमार्गको ३३ प्रतिशत निर्माण कार्य सम्पन्न

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रगति विवरण

कानून नसच्याए तोकिएको समयमा द्रुतमार्ग निर्माण सम्पन्न हुँदैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम नसकिने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

द्रुतमार्ग निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयहरुसँग संयुक्त रुपमा बैठक गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक निर्माण

प्रधानमन्त्रीद्वारा काठमाडौं-तराई मधेस द्रुतमार्गको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं तराई मधेश-द्रुतमार्गको अवलोकन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरबको सो परियोजनाको अवलोकन एवं निरीक्षण गर्नुभएको

द्रुतमार्ग सडक आयोजनाको खोकना खण्ड स्थानीय विवादको विषय जटिल : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रिय तहबाट पहल गरिनुपर्ने बताएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन

द्रुतमार्ग ठेक्का आयोजना प्रमुखललाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ दु्रतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको

काठमाडौं–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए÷नभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाले आगामी वर्ष ३० अर्ब रुपैयाँ पाउने

प्याकेज १ र २ को ठेक्का लागेर काम सुरु भएको छ । पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । जसमा महादेवडाँडामा निर्माण हुने ३.३००

द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौंडा । द्रुतमार्ग निर्माणको क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया स्थित घटटेपाखामा काठमाडौं – तराई द्रुतमार्गको सडक निर्माणको क्रममा सोमबार लोडर दुर्घटना हुँदा तीन

द्रुतमार्ग निर्माणमा मन्त्रालयहरूबीच समन्वय गर्न संसदीय समितिको निर्देशन

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो