८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतमा नयाँ राष्ट्रपति द्रौपदी मुर्मुले लिइन शपथ

काठमाडौं । भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो ।