६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैनः प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले एसपिपी