१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रंगशालामा ५० शय्याको आइसोलेशन सञ्चालन गरिने

शव व्यवस्थापनअन्तर्गत गाड्ने संस्कार भएकाको लागि इटहरी–२ स्थित जंगल र जलाउने संस्कार भएकाको लागि इटहरी–११ स्थित बुढीखोला भागलपूर पुलको उत्तरपट्टी स्थान तोकिएको छ ।