जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । उद्योगले स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेका हुन् ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले २५ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ सामग्री जिल्ला अस्पताल धनकुटाका निमित प्रमुख डा. पुजन विश्वकर्मलाई हस्तान्तरण गर्नुभएको हो ।
डिसीसीएमसीको बैठकले जिल्लामा कोभिड संक्रमण तीव्र रूपमा फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा बनाएको प्रमुख जिल्ला अधिकारी बासुदेवा दाहालले जानकारी दिनुभयो । निषेधज्ञा समयभर अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहनेछन् ।
धनकुटा । धनकुटामा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-५ बालमन्दिरका राजु श्रेष्ठका १० बर्षिय छोरा सजोक श्रेष्ठको मृत्यु भएको हो । सोमबार बेलुका करेन्ट लागेर उपचारका
साथै यस अवधिमा शान्ति सुरक्षा सम्बन्धी निवेदन, मुद्दा सम्बन्धी कार्य, विपत व्यवस्थापन सम्बन्धी कार्य र अन्य अत्यावश्यक सिफारिसको काम भने स्वाथ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिनुभयो ।
जग्गा वितरणको लागि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ६ सय ५५ घर परिवारको प्रारम्भिक लागत संकलन गरिएको छ । प्रमाण पुगेकालाई बसोबासका लागि जग्गा वितरण गरिने भएको हो ।
धनकुटा । धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश
विकास घिमिरे धनकुटा । पहाडी जिल्ला धनकुटा कफी लागि नाम कमाएपनि माग अनुसारको पूर्ति गर्न नसक्दा यहाँका कफी किसानहरु समस्यामा परेकाछन् । यहाँको कफी तराईका जिल्ला र बाहिरसमेत निर्यात हुने
सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड भन्दा बढीको तरकारी तथा अन्य बालीहरूमा क्षति पुग्दा वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड बराबरको