कैलाली । क्रिकेटको शहर धनगढीमा शनिबारदेखि शुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् । गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको
काठमाडौं । कैलालीमा आज बिहान विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेलमा ललितपुर सिटी विजयी भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर सिटी विजयी भएको हो
कैलाली । बारीभरी सयपत्री फूल ढकमक फुलेपछि धनगढीका पुष्प व्यवसायी प्रफुल्ल देखिएका छन् । किसानले तिहारलाई लक्षित गरेर रोपेका विभिन्न प्रकारका सयपत्री बारीभरी ढकमक फुलेका छन् । धनगढीमा यो वर्ष
काठमाडौं । धनगढीका सडक अहिले झिलिमिली देखिन्छन् । स्मार्ट सडकबत्ती जडान भएसंगै मुख्य सडकहरु झिलिमिली हुँदा तिहारलाई स्वागत गरेझै देखिन्छ । धनगढीको मोहना–अत्तरिया ६ लेन सडकखण्डको चौराहा भन्सार सडकखण्डमा सडक
काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ । आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी
कैलाली । धनगढी उपमहानगरपालिकाले नगरभित्र संकलित फोहोरबाट आम्दानी गर्न थालेको छ । उपमहानगरले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादन गर्ने तयारी गरेको हो । सुक्ष्म
कैलाली । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको
कैलाली । धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारी बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय उत्पादनको बिक्रीका लागि सञ्चालन भएको हाटबजार बिचौलियाहरुको कब्जामा परेपछि धनगढी उपमहानगरले स्थानीय कृषकका उत्पादन मात्रै बिक्री गर्ने
काठमाडाैं । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन