१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकका गुनासा सुन्न धनगढीका मेयर हमालले सार्वजनिक गरे ह्वाट्सएप नम्बर

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गर्नु भएको छ । उहाँले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप

गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

धनगढीका मेयर हमालद्वारा पदभार ग्रहण, विकासका लागि पञ्चवर्षीय योजना

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आर्थिक वर्ष २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो

धनगढीमा गोपाल हमाललाई दोब्बरभन्दा बढी मतको अग्रता

उहाँले ७ हजार ८१६ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

९४ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना अझै पनि जारी छ । स्वतन्त्र उम्मेदवारको अग्रता बनाएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

धनगढीमा गोपाल हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै रहेको छ । पछिल्लो प्रारम्भिक परिणाम अनुसार तीन सय मतगणना हुँदा हमालले १४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्तारुढ

कैलालीमा टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ हुने

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिले धनगढीमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । आठ दिन सम्म चल्ने प्रतियोगितामा देशभरबाट ६ वटा क्लबहरू सहभागी हुनेछन् ।

धनगढीमा २५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । यही बैशाख ३० गते हुने निर्वाचनका लागि धनगढी उप महानगरपालिकामा उम्मेदवारी दिएका मध्य मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका

एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

काठमाडौं । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकैविरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई

वडा सभापतिसहित ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी । पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस