काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल स्क्वास र्याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको