उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
लेकाली क्षेत्र भएकाले यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माणेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाइएको छ ।
प्रकाश लिम्बुधनकुटा । हरियाली चिया बगान । बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्क परेका रंगीन घरहरू । प्रकृतिको सुन्दर प्रतिक झैँ देखिने । विभिन्न मुर्तीहरूसँगै सजिएको छ धनकुटाको