७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा