८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


धम्मवती गुरुमांलाई अभिनन्दन

काठमाडौं । नेपालमा थेरवाद बुद्ध शासनको अग्रणी सासनधज धम्माचरिय धम्मवती गुरुमांलाई सार्वजनिक अभिनन्दन गरिएको छ । धर्मकीर्ति विहारको आयोजनामा शुक्रबार काठमाडौंमा भएको विशेष सामूहिक धम्मपूजामा गुरुमालाईं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष