१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


धरानमा थप ९ जनामा कोरोना संक्रमण, बेड अभावमा संक्रमित सबै होम आईसोलेशनमा

सुनसरी । धरान उपमहानगरपालीकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ पुरुष र २ महिला रहेको धरान उपमहानगरपालीका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।