सडक खण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए
काठमाडौं, पुष २० । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । गत बैशाखदेखि परीक्षण गर्ने
सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा
काठमाडौं, भदौ २२ । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुनसरी, भदौ २२ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार
धरान । धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै कोरोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
धरान, साउन ५ । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले खोजी गरिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा शाखा प्रमुख कमल रायमाझी फरार भएका छन् । प्रहरीले अभद्र व्यवहार ऐनअन्र्तगत मुद्दा
धरान । सुनसरीको धरानमा स्मार्ट बसपार्क बन्ने भएको छ । बजारको बीच सडक भानुचोकबाट बसपार्क सञ्चालन हुदै आएको धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क बन्ने भएको हो । बसपार्क निर्माणकालागि धरान
सुनसरी, असार २९ । धरानमा प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट गरिएको छ । सुनसरीको धरानमा प्रहरी हिरासतमा राखेर १४ बर्षिय बालकलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीले धरानका उपमहानगरपालिका–१५ का
सुनसरी, असार २० । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध यहाँका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले आइतबार बृहत विरोध प्रर्दशन गरेका छन् । २० दिनदेखि आन्दोलन गरिरहेका