यसरी दिदी बहिनीबीचकोे प्रतिस्पर्धाले करिव ३ सय १२ वर्षअघि यो चैत्य निमार्ण भएको देखिन्छ । जुन अहिले यस क्षेत्रको पहिचान बनेको छ । तर, यस चैत्यबारे खासै प्रचार भएको भने
अन्य देशमा देशका राजनेताहरूको थातथलो संरक्षण गरिएजस्तै विराटनगरको कोइराला निवासलाई पनि त्यही रूपमा विकास गरी आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढाउनु जरुरी छ ।