काठमाडाैं । मिटरब्याजको जालोले देशभरका हजारौं नागरिकहरू प्रताडित भएका छन् । सन्तानको उपचार, बिहेबारी, मरिमराउका काममा लिएको थोरै रकमले घरबास उठाएपछि उनीहरु अहिले कि गर, कि मरको अवस्थामा पुगेका हुन्