१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुँदैन : उपकुलपति बास्कोटा

काठमाडौं । त्रिभवुन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताउनुभएको छ । बुधबार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उपकुलपति