माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०/६५ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।
बागलुङ । बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने
कोषका पदाधिकारी होटल सञ्चालकको बचाउमा उत्रिनुलाई आफ्नो कर्तव्य ठान्छन् । बरु बाहिर खाना खाएर बास त्यहाँ बस्न उनीहरूको सुझाव छ ।