काठमाडौं । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रुसी आरोहीहरु मृत अवस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरु सम्पर्क विहिन थिए । उनीहरुको मृत्यु यकिन
तीन दिन पहिले हेलिकोप्टरमार्फत उनीहरूको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिनुभयो ।