१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीयले चासो राख्नुभएको छ, यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु, देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सीमित स्रोत, साधनको बीच पनि

निर्वाचनमा धाँधली भयो, आयोग मुकदर्शक बन्यो : लक्ष्मणलाल कर्ण

‘निर्वाचन धाँधली भयो, निर्वाचन आयोग मुकदर्शक भयो,’ उहाँले भन्नुभयो, नुभयो, ‘हामीले सोचेको जस्तो निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन देखिएन ।’

सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले

परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो । परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका

एमालेको असन्तुष्ट पक्षद्वारा धनुषामा प्रदर्शन, महासेठले धाँधली गरेको आरोप

एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् ।

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

चुनावमा धाँधली भएको छैन भन्नेहरुमाथि ट्रम्पले चलाए पजनी, निर्वाचन सुरक्षा अधिकारीको जागीर चट्

एजेन्सी, मंसिर ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको छैन भन्ने अधिकारीहरुमाथि प्रतिशोध साँध्न थाल्नुभएको छ । बिना प्रमाण निर्वाचनमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाउँदै पराजय अस्वीकार गरिरहनुभएका

धाँधली नगरी डेमोक्र्याटले राष्ट्रपति निर्वाचन जित्नै सक्दैनः डोनाल्ड ट्रम्प

एजेन्सी, भदौं ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटले जित्नु भनेकै धाँधली हुनु हो भन्ने जिकिर गर्नुभएको छ । रिपब्लिकन पार्टीले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति