८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षे बाली धान भित्र्याउन भ्याई-नभ्याई भएको छ । यति बेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षे बाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो