१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लमजुङमा धान रोपाइँ सुरु

जिल्लाका पहाडी क्षेत्रका किसानहरुले समूह बनाए धान रोप्न सुरु गरेका छन् । केही स्थानहरुमा भने रोपाइँका लागि तयारी भइरहेको छ ।

बागलुङमा ९८ प्रतिशत रोपाइँ, उत्पादनमा वृद्धि हुने विज्ञको भनाइ

पहिलेका वर्षहरूमा मनसुन ढिला सक्रिय भएकाले ढिला रोपाई हुने गरेको थियो । अब जिल्लाको जैमिनी नगरपालिकाको केहि भेगमा मात्र गर्न बाँकी छ । अन्य पालिकाहरूमा पूर्ण रुपमा रोपाइँ सकिएको छ

ताप्लेजुङमा ७५ प्रतिशत धान रोपाइँ सकियो

ताप्लेजुङ, साउन १ । ताप्लेजुङमा गत वर्षको तुलनामा यो वर्ष चाँडै धान रोपाइँ भएको छ । समयमै वर्षा भई सिँचाइ उपलब्ध भएकोले हालसम्म ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले