२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारद्वारा धानको मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७

लामो खडेरीले किसान चिन्तित, धान बाली सुक्ने अवस्थामा

सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान

सिन्धुलीको धानमा पात बेरुवा रोग, किसान चिन्तित

सिन्धुली । सिन्धुलीमा रासायनिक मल र किटनाशक औषधीको प्रयोगबिनै लगाएका किसानको धानखेतीमा पात बेरुवा रोग लाग्नाले उनीहरु चिन्तित बनेका छन् । धान बालीमा देखापरेको पात बेरुवा रोग नियन्त्रणका लागि जिल्लास्थित

७५ जिल्लामा रोपाइँ सकियो, कर्णालीमा ९९ प्रतिशत

गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् । कर्णालीका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सतप्रतिशत रोपाइँ भएको छ ।

नवलपरासीका किसान पानी नपर्दा चिन्तित

नवलपरासी । नवलपरासीमा दुई सातादेखि परेको खडेरीले धानबालीलाई नोक्सानी पुर्‍याएको छ । खडेरीकै कारण जिल्लाको धान उत्पादनमा समेत कमि आउने भएको छ । किसानहरुले यसवर्ष जेठको अन्तिम सातादेखि धान रोपाइँ

ढलको पानी सिंचाई गरेर रोपाइँ, रोपेको धान सुक्यो

काठमाडौं । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य

कपिलवस्तुमा ६० प्रतिशत रोपाइँ

कपिलवस्तु । कपिलवस्तुमा हालसम्म ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । यस वर्ष असारमा

लुम्बिनी प्रदेशमा धान उत्पादन घट्यो

कात्तिक महिनामा भएको बेमौसमी वर्षाले नवलपरासी, रुपन्देहीलगायतका जिल्लाहरूमा धान खेती डुवानमा परेका कारण धान उत्पादनमा गिरावट आएको हो । यस्तै प्रदेशमा समग्र गहुँबालीले ढाकेको भू–क्षेत्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका

‘कृषिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन’

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनुभयो । धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड