२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पर्याप्त वर्षा नहुँदा पाल्पाको धानबालीमा रोगको प्रकोप

पाल्पा । पाल्पाको धानबालीमा रोगको प्रकोप देखा परेको छ । जिल्लाको अन्नभण्डारको रूपमा रहेको माडिफाँट, रामपुर फाँट, तिनाउ कचल फाँट लगायतका स्थानको धान खेतीमा ब्लाष्ट र थोप्ले खैरो रोग देखिएको

धानवालीमा रोगको प्रकोप

म्याग्दी । म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको